काठमाडौं, चैत १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरिएको छ । गैरआवासीय नेपाली संघको निरन्तर अनुरोधपछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय
काठमाडौं, चैत १५ । महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा महिला उद्यमी हस्तकला व्यापार मेला सुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा महिला उद्यमशीलता संस्थाले काठमाडौंको हनुमानढोकामा मेला आयोजना
काठमाडौं, चैत १५ । सन्राइज बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)बीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौताअनुसार सन्राइज बैंकले देशभर रहेका १०३ ओटै शाखाहरmबाट एलआइसी, नेपालको जीवन बिमा योजनाहरु
काठमाडौं, चैत १५ । प्रदेश नम्बर–२ मा एसइई परीक्षाको प्रश्नपत्रहरु परीक्षाअगावै धमाधम बाहिरिएपछि सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार परीक्षाअगावै विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र
बुटवल, चैत १५ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा वैद्यले प्रतिबन्ध
काठमाडौं, चैत १५ । नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले गरेको प्रतिबद्धताविपरीत केन्द्रीय समितिले विधान पारित गरेको भन्दै आफूहरुको माग सम्बोधनका लागि दबाब दिन कांग्रेसका केही जिल्ला सभापतिहरुले चैत २०
जनकपुरधाम, चैत १५ । प्रदेश नम्बर–२ मा एसइई परीक्षाअन्तर्गत् शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको चर्चा व्यापक छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि बिहीबार
नवीन सिंह (इमेज) जनकपुरधाम, चैत १५ । प्रदेश नम्बर–२ मा पहिले नै प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसइई परीक्षाले विद्यार्थीहरुमा अर्को तनावको बोझ थपिएको छ । विद्यार्थीको भविष्य कोर्ने ढोकाकारुपमा लिइने
काठमाडौं, चैत १५ । पटक–पटक मिति सारिँदै आएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब वैशाख पहिलो सातादेखि हुने तय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको
प्रकाश लम्साल (इमेज) बारा, चैत १५ । डिभिजन वन कार्यालय बाराका प्रमुखसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियारको टोलीले शुक्रबार डिभिजन वन कार्यालय बाराका प्रमुख