काठमाडौं, चैत १५ । सन्राइज बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)बीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।
बैंकास्योरेन्स सम्झौताअनुसार सन्राइज बैंकले देशभर रहेका १०३ ओटै शाखाहरmबाट एलआइसी, नेपालको जीवन बिमा योजनाहरु बिक्री गर्न सक्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।









प्रतिक्रिया दिनुहोस्