काठमाडौं, चैत १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरिएको छ ।
गैरआवासीय नेपाली संघको निरन्तर अनुरोधपछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्