Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित चार भारतीय पक्राउ

काठमाडौं, चैत २२ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको

हावाहुरीपीडितका लागि सरकारले आवास बनाइदिने

काठमाडौं, चैत २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने

मौसम बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, चैत २२ । शुक्रबार बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो । शुक्रबार बिहान काठमाडौंमा

सन्दीपले लिए विकेट, दिल्ली हैदरावादसित हार्‍यो

काठमाडौं, चैत २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली दिल्ली क्यापिटल्स पुनः पराजित भएको छ । शुक्रबार राति भएको खेलमा दिल्लीलाई सनराइजर्स हैदरावादले

न्यायाधीश नै बिचौलिया पीडित

काठमाडौं, चैत २२ । जिल्ला र उच्च अदालतका न्यायाधीशहरुले आफूहरु कानुन व्यवसायी र बिचौलियाबाट पीडित हुनुपरेको गुनासो गरेका छन् । न्यायाधीशहरुको नाममा हुने बिचौलियाले न्यायपालिकाप्रति जनआस्था बढाउनुभन्दा बदनाममात्रै गराएको उनीहरुले

प्रश्नपत्र चोर्ने प्रहरी नक्कली परीक्षार्थी

काठमाडौं, चैत २२ । एसइई प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गर्ने कार्यमा दुई प्रहरीजवान, एक शिक्षकसहित ६ जनाको संलग्नता देखिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ

धितोपत्र बोर्ड ‘ओइसीडी आइएनएफइ’को पूर्णकालीन सदस्य

काठमाडौं, चैत २१ । नेपाल धितोपत्र बोर्ड ‘ओइसीडी’अन्तर्गत्को इन्टरनेसनल नेटवर्क अफ फाइनान्सियल एजुकेसन (ओइसीडी आइएनएफइ)को पूर्णकालीन सदस्य भएको छ । जनवरी १, २०१९ बाट लागू हुनेगरी बोर्डले नेपालको तर्फबाट उक्त

राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी वैशाखमा

काठमाडौं, चैत २१ । राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६ आउँदो वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा

पञ्चवर्षीय योजना पारित

काठमाडौं, चैत २१ । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधारपत्र पारित भएको छ । राजधानीमा बुधबार र बिहीबार दुईदिनसम्म चलेको राष्ट्रिय विकास परिषद्को बैठकले आयोगले तयार पारेको