Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू

प्रकाश लम्साल (इमेज) बारा, चैत २२ । जिल्ला प्रशासन कार्यालय बाराले हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू गरेको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको

हावाहुरी प्रभावितलाई ‘टान’ले सहयोग गर्ने

काठमाडौं, चैत २२ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले बारा र पर्साका हावाहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने भएको छ । टानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कतिपयले राहतसम्म पाउन

कर्णाली प्रिमियर लिगः स्तरीय रंगशाला छैन, खेलप्रेमी आफैं मैदान निर्माणमा, बजेट ‘फ्रिज’

मानबहादुर वली (इमेज) सुर्खेत, चैत २२ । आउँदो वैशाखमा हुने भनिएको कर्णाली प्रिमियर लिग क्रिकेटका लागि स्तरीय रंगशाला निर्माण नहुँदा खेलाडी चिन्तित बनेका छन् । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट

एकै परिवारका तीनजनाले गरे ‘आत्महत्या’, एकै स्थानमा तीन सलको पासो

भरतपुर, चैत २२ । चितवनमा एउटै परिवारका तीनजनाले एकै ठाउँमा ‘आत्महत्या’ गरेका छन् । भरतपुर महानगरपालिका–१८, शशीनगरस्थित सहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले ‘आत्महत्या’ गरेका हुन् ।

समस्यै–समस्यामा सुस्तावासी, भारतीयको ज्यादती, आफ्नै भूमिमा अपमानित (भिडियो)

हरि शर्मा (इमेज) नवलपरासी, चैत २२ । भारतीयहरुको ज्यादती सहँदै आएका नवलपरासीको सुस्तावासीले आफूहरुका समस्याप्रति सरकार उदासीन भएको गुनासो गरेका छन् । भारतीयबाट अतिक्रमित जमिन फिर्ता गरी सीमाक्षेत्रमा पिलर स्थापना

प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

नवीन सिंह (इमेज) जनकपुर, चैत २२ । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र

१८औं शताब्दीको बलेवा कालभैरव ओझेलमा

बाग्लुङ, चैत २२ । बाग्लुङको बलेवा कालभैरव मन्दिर प्रचार–प्रसार तथा स्तरोन्नतिको अभावमा ओझेलमा परेको छ । सम्बन्धित निकायले कम चासो देखाउँदा तथा प्रचार–प्रसार नहुँदा ऐतिहासिक मन्दिर ओझेलमा परेको हो ।

ढुवानी खर्चसमेत नउठ्ने भएपछि तरकारीमा ट्याक्टर

बारा, चैत २२ । लागतअनुसारको बिक्री मूल्य नपाएपछि बाराको निजगढका किसानले तरकारी खेती नै नस्ट गर्न थालेका छन् । उत्पादित तरकारीको मूल्य घटेर बजारसम्म पुर्‍याउन ढुवानी खर्चसमेत नउठ्ने भएपछि पछिल्लो

आधा दर्जन गाउँमा अझै पुगेन राहत

बारा, चैत २२ । बारा र पर्सामा गत आइतबार आएको भीषण हावाहुरीबाट प्रभावित कतिपयले राहतसम्म पाउन नसकेको गुनासो गरेका छन् । सरकारी निकायको समन्वयको अभावमा पीडितहरुसम्म अझै राहत पुग्न नसकेको

आज घोडेजात्रा

काठमाडौं, चैत २२ । चैत्र कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई