बाग्लुङ, चैत २२ । बाग्लुङको बलेवा कालभैरव मन्दिर प्रचार–प्रसार तथा स्तरोन्नतिको अभावमा ओझेलमा परेको छ ।
सम्बन्धित निकायले कम चासो देखाउँदा तथा प्रचार–प्रसार नहुँदा ऐतिहासिक मन्दिर ओझेलमा परेको हो ।
यो मन्दिर १८औं शताब्दीमा स्थापना भएको बताइन्छ ।
मन्दिरमा साउन र माघ महिनामा सरकारीस्तरबाटै पूजा हुने गर्दछ ।
प्रत्येक मंगलबार, बडादसैं र चैतेदसैंमा यो मन्दिरमा विशेष पूजा हुने गर्दछ ।









प्रतिक्रिया दिनुहोस्