Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


नेपालको शान्ति–सम्झौतामा नोबेल पुरस्कार दिनुपर्छ : दाहाल

काठमाडौं, चैत २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन माओवादी र नेपाल सरकारबीच शान्ति–सम्झौता भएको घटनामा नोबेल शान्ति पुरस्कार दिइनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक

‘न्याय परिषद्ले संविधान र कानुनबमोजिम मापदन्डसमेत बनाउन सकेन’ (भिडियो)

प्रतीक्षा खनाल (इमेज) काठमाडौं, चैत २१ । न्याय परिषद्ले सर्वोच्च अदालतका पाँचसहित सिफारिस गरेका २३ जना न्यायाधीशको योग्यतामाथि प्रश्न उठेका समाचारहरु सार्वजनिक भइरहेका छन् । सिफारिस कानुनसम्मत् नभएको जिकिर संविधानविद्हरुको

प्रदेश–२ मा एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गर्ने ६ जना सार्वजनिक

शिवहरि भट्टराई (इमेज)  राजविराज, चैत २१ । प्रदेश नम्बर–२ को एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गराउन संलग्न भएको आरोप लागेका दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार जिल्ला

नेपाल बारको अध्यक्षमा श्रेष्ठ, महासचिवमा पौडेल विजयी

काठमाडौं, चैत २१ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे

सरकारको निर्णयः अत्यावश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौं, चैत २१ । अत्यावश्यक सेवामा हडताल तथा कुनैपनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने निर्णय गरी सोको जानकारी राजपत्रमार्फत् गराउने भएको हो

वडाध्यक्षको मृत्यु

महोत्तरी, चैत २१ । महोत्तरीको बलवा नगरपालिका–८ का वडाध्यक्षको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए । बिहान अचानक पेट

पार्टी एकीकरण टुंगोमा पुग्न नसक्नु नालायकीपनको नमुना : भुसाल

भैरहवा, चैत २१ । सत्तारुढ दल नेकपाका नेता घनश्याम भुसालले एउटै व्यक्तिले पार्टी र सरकार चलाएका कारण पार्टी एकीकरण टुंगिन नसकेको बताएका छन् । बिहीबार भैरहवामा सन्चारकर्मीहरुसितको भेटघाटमा उनले ‘पार्टी

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले दिए विशेष महाधिवेशनको अभियान चलाउने चेतावनी

काठमाडौं, चैत २१ । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाले सबै महाधिवेशन प्रतिनिधिहरु तल्लो तहबाटै निर्वाचन भएर आउनुपर्ने र समानुपानतिक समावेशी अवसर एक व्यक्तिले एकपटकमात्र पाउने व्यवस्था विधानमै राख्नुपर्ने माग

राहतबाट अझै विमुख (भिडियो)

अनिल तिवारी (इमेज) वीरगन्ज, चैत २१ । हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बनेका बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीयावासीको अवस्थामा अझै सुधार आउन सकेको छैन । पीडितका लागि नेपाली सेना र

फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौं, चैत २१ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् १६१औं स्थानमा रहेको