काठमाडौं, चैत २१ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त र व्यवस्थित बनाउन समुदाय र ट्राफिक प्रहरीको समन्वयमा तयार गरिएको कार्ययोजनाको शुभारम्भ गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक
भक्तपुर, चैत २१ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, दधिकोट, तर्खगालस्थित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । २८ हप्ता पुगेका कुखुरामा बर्डफ्लुको भाइरस भएको पत्ता लागेपछि
इलाम, चैत २१ । पूर्वराजा ज्ञानेन्द्र शाह निजी धार्मिक भ्रमणकाक्रममा इलाम आइपुगेका छन् । पाँचथरको भ्रमण सकेर बिहीबार इलाम आइपुगेका पूर्वराजा शाहलाई राजावादीहरुले भव्य स्वागत गरे । इलामवासीले शाहलाई पुष्पगुच्छा
काठमाडौं, चैत २१ । प्रदेश नम्बर–२ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको एसइई परीक्षा शुक्रबार (भोलि)देखि पुनः हुने भएको छ । अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछि त्यसपछिका विषयको
सुर्खेत । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन
काठमाडौं । यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।
काठमाडौं । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिश गरिएका पाँच जनाविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । समितिको आज बसेको बैठकले सर्वोच्च अदालतमा न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिश गरेको