Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पाँचथर । पाँचथरको फिदिममा शनिबारदेखि शुरु हुने तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर फुटवल क्लबले फिदिम माविको खेल मैदानमा

भिक्षु अस्वघोष महास्थवीरको निधन

काठमाडौं । थेरवादी वौद्धमार्गी भिक्षु अश्वघोष महास्थवीरको ९४ वर्षको उमेरमा आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायतका रोगहरुबाट पीडित भिक्षु अश्वघोषको उपचारका क्रममा टोखास्थित ग्राण्डी

धादिङमा १६ थान अवैध भरुवा बन्दुक संकलन

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले ग्रामीण भेगबाट १६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ । कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत एउटै गाउँपालिकाबाट

प्रदेश ५ सरकारले हावाहुरी प्रभावितलाई एक करोड रुपैंयाँ दिने

बुटवल । प्रदेश ५ सरकारले  बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले हावाहुरी प्रभावितको सहयोगका लागि प्र्रदेश २ सरकारको खातामा

नागरिकता ऐन संशोधन विधेयक खारेज गरिनुपर्छः अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता ऐन संशोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै उक्त विधेयक खारेज गर्नुपर्ने बताएका छन् ।  काठमाडौंमा आज आयोजित साक्षात्कारमा उनले संशोधन विधेयक पारित

बेलायतका सांसद र प्रेस युनियन पदाधिकारीबीच लन्डनमा भेटवार्ता

लन्डन ।  नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाट भएको छ । युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न यहाँ आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा

टुंडिखेलमा घोडेजात्राको रौनकः तस्विरमा हेरौं नेपाली सेनाको अश्वकला

काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औंशीका दिन यो पर्व मनाउने गरिन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ

पण्डित हेमराज शाक्यको शालिक अनावरण

काठमाडौं । लिपि विशेषज्ञ पण्डित हेमराज शाक्यको शालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका अगाडी रहेको बगैचामा उक्त शालिकको स्थापना गरिएको हो । मां भाय् पुचःले आयोजना गरेको एक समारोहका

शुक्लागण्डकी नगरको ट्रेड युनियन काँग्रेस सभापतिमा पोख्रेल

काठमाडौं  । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको तनहुँ शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा नारायण प्रोखेल सर्वसम्मत बिजयी भएका छन् ।  तनहुँको शुक्लागण्डकीमा सम्पन्न युनियनको पहिलो अधिवेशनबाट पोखरेलको सभापतित्वमा १३