कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरबाट दुई दिन देखि हराईरहेकी एक महिलाको शब खेतमा फेला परेको छ । खरेन्द्रपुर निवासी विजय लोनीया की ४० बर्षीया श्रीमती शुभावती लोनीयाको शब खरेन्द्रपर
धनकुटा । स्थानीय कच्चा पदार्थ र परम्परागत प्रविधिबाट निर्मित खाँडीका कपडा पछिल्लो समय प्रयोगमा निकै कम आउन थालेका छन् । निर्माण गर्न पनि निकै मिहिनेत लाग्ने र तुलनात्मक रुपमा महंगो
काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले बोइङ–७३७ संस्करणका विमानको निर्माण तत्कालका लागि कम गर्ने भएको छ । गत मार्चमा इथियोपिया तथा अक्टोबरमा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स–एट विमान दुर्घटनामा परेपछि
सिन्धुली । पछिल्लो समय सिन्धुली, रामेछाप, दोलखालगायतका जिल्लाबाट गाईगोरु तस्करी बढ्न थालेको छ । जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट तस्करीको शृंखला बढ्दै जाँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएपछि दिन प्रतिदिन यस्तो
काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धुमधामका साथ मनाईंदैछ । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ
विराज रोस्यारा/ईमेज कैलाली । सुदूरपश्चिम प्रदेश स्थायी राजधानी घोषित कैलालीको गोदावरी नगरपालिकाअन्तर्गतको जंगल क्षेत्रमा राजधानी बनाए पर्यावरणमा गम्भीर असर गर्ने भन्दै वातावरणविद्ले चिन्ता प्रकट गरेका छन् । घना जंगल भएको
काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न सवा ५ बजे सुरु हुने छ । पहिलो खेलमा
-संजिव कार्की न्याय आफैं अन्यायमा परेपछि पीडित जाने कहाँ ? अन्यायको चपेटामा परेर न्यायको खोजमा जानेहरुमा नै न्याय वितरण गर्ने ठाउँप्रति संशय र आशंका पैदा भयो भने देशको न्याय प्रणाली