Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


‘पुष्प क्षेत्रमा अनुसन्धानको आवश्यकता’

काठमाडौं, चैत २३ । पुष्प क्षेत्रका व्यवसायी तथा विज्ञहरुले पुष्प क्षेत्रमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेका विभिन्न स्थानीय प्रजातिका रैथाने वनस्पति र फूलको अनुसन्धान नभएका कारण

भेरी–बबई डाइभर्सनको सुरुङ निर्माणको काम सकियो

मानबहादुर वली (इमेज) सुर्खेत, चैत २३ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । औपचारिकरूपमा ‘ब्रेक थ्रु’ भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजनाले जानकारी दिएको छ

‘यात्रा’ लोकार्पण

काठमाडौं, चैत २३ । स्वास्थ्य व्यवसायी एवं कलाकार भरत महर्जनको अनुभवहरुको संगालो ‘यात्रा’को एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल ललितकला एकेडेमीका कुलपति केके कर्माचार्य, वरिष्ठ

व्यवस्थित हुँदै राहत वितरण कार्य

वीरगन्ज, चैत २३ । जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेपछि हावाहुरी प्रभावितलाई राहत वितरण कार्य व्यवस्थित हुँदै गएको छ । शुक्रबारदेखि एकद्वार प्रणाली लागू भएपछि राहत वितरण व्यवस्थित

हावाहुरी प्रभावितलाई कर्णाली प्रदेश सरकारले एक करोड दिने

सुर्खेत, चैत २३ । बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त

तीनजुरेमा ‘क्याम्पिङ’का लागि आएका १२०० बढी विदेशी अलपत्र, प्रशासनको रोक (भिडियो)

कविराज घिमिरे (इमेज) धनकुटा, चैत २३ । आयोजक र स्थानीय प्रशासनबीच तालमेल नहुँदा संखुवासभाको तीनजुरे क्षेत्रमा ‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । शक्ति पिक म्यूजिक प्रालिले

पानी र हावाहुरीले बाराका प्रभावित थप पीडित र त्रसित

बारा, चैत २३ । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका हावाहुरी प्रभावित थप पीडित र त्रसित बनेका छन् । कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्‍याएपछि

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित, भागबन्डाकै किचलो

काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । शनिबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टीको

आरक्षण विभेद अन्त्य र हिन्दूराष्ट्र कायम नगरिए कडा आन्दोलन : क्षत्री समाज

पोखरा, चैत २३ । आरक्षण विभेद अन्त्य र मुलुकलाई हिन्दूराष्ट्र कायम नगरिए कडा आन्दोलन गर्ने क्षत्री समाज नेपालले चेतावनी दिएको छ । ‘राष्ट्रिय अखन्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता :

केही नेताहरु रातारात अर्बपति बन्ने खेलमा लागे : बाबुराम, जनआन्दोलनमा जोड

भैरहवा, बुटवल, चैत २३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले केही नेपाली नेताहरु रातारात अर्बपति हुने खेलमा लागेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी सिद्धार्थनगर कमिटीले