Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । हरेक वर्ष अप्रिल ७ का दिन मनाइने दिवसको अवसरमा यो वर्ष ‘विश्वव्यापी स्वास्थ्य सेवा ः सबैका लागि, सबैतिर’

प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न

काठमाडौं । नेवार बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नाम दिइएको उक्त उत्वसमा लुभु महालक्ष्मी धाः दाफा

बार्सिलोना र रियाल मड्रिड विजयीः मेस्सी र सुवारेज चम्किए

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । लिग लिडर बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पार्‍यो । घरेलु मैदानमा

नेकपाभित्रको विवाद गहिरियोः ओली र दाहाल समूहलाई नेपालको चुनौती

सरोज अधिकारी/ईमेज काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको एकता प्रक्रिया विवाद गहिरिँदै गएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्ला कमिटीमा कसले कति प्रतिशत नेतृत्व पाउने

मौसमः मंगलवारसम्म बदली र पानी पर्ने, तराईमा हुरी बतास

काठमाडौं चैत २४ । यस वर्ष पश्चिमी वायुको प्रभाव लगातार रहँदा नेपालमा औसतभन्दा निकै पानी परिसकेको छ । प्रि–मनसुनको समय भैसक्दा पनि पश्चिमी वायुको प्रभाव निरन्तर कायमै रहेको छ ।

भारी वर्षा र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

काठमाडौं । भारी वर्षा र असिनापछिको बाढी पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । दैलेखको दुल्लु नगरपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा

फलामेटारमा पहिलो पटक बस पुग्दा हर्षबढाईं र भोजभत्तेर(हेर्नुहोस भिडियो)

-कविराज घिमिरे/ईमेज धनकुटा । गाउँमै सार्वजनिक बस चल्न थालेपछि धनकुटाको चौबिसेका बासिन्दाले हर्षबढाईं गरेका छन् । उनीहरुले बाजागाजा, नाचगान र भोजभतेरसहित खुसीयाली मनाएका छन् । जिल्लाकै दुर्गम स्थान चौबिसे गाउँपालिकास्थित

पानी र हावाहुरीले बाराका आँधीपीडितलाई थप कष्ट

बारा । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका आँधीपीडितले थप कष्ट झेल्नु परेको छ । कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्‍याएपछि उनीहरु थप पीडामा परेका

अनलाइन सेवाले मालपोत कार्यालयमा सेवाग्राहीलाई झन् सास्ती

उदयपुर । उदयपुरको मालपोत कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । सेवाग्राहीले एउटै कामका लागि घण्टौं कुर्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् । अनलाइन सेवा सुरु गरेको उदयपुर मालपोत कार्यालयमा जडान

म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राईटनलाई १–० ले हरायो । खेलको चौथो मिनेटमै