Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सम्झौता भाँड्ने षड्यन्त्र भएको भन्दै तरकारी व्यवसायी आन्दोलित

काठमाडौं, चैत २४ । काठमाडौंको ईच्छुमतीका तरकारी व्यवसायी आन्दोलित भएका छन् । दीर्घकालिन आधुनिक कृषि बजारका लागि भएको २५ वर्षे सम्झौता भाँड्ने षड्यन्त्र भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

नदीमा जलस्तर बढेपछि दुई सय घर परिवार विस्थापित

बग्दाद, चैत २४ । इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ ।  दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार

न्यायाधीश सम्मेलन : संविधान संशोधनका लागि घुमाउरो भाषामा जोड

हरिविनोद अधिकारी २०७५ साल चैत २० देखि २२ सम्म राजधानी काठमाडौंमा न्यायाधीश सम्मेलन भयो । न्यायाधीश सम्मेलन यस्तो बेलामा भएको थियो कि जुनबेला न्याय परिषदले सर्वोच्च अदालतमा ५ जना न्यायाधीश

समृद्ध नेपालका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका : मन्त्री बाँस्कोटा

काठमाडौं, चैत २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सूचना

पाँचथर गोल्डकप सुरुः उद्घाटन खेलमा मोरङ विजयी

पाँचथर । तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबले विजयी सुरुआत गरेको छ । फिदिममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ गोलअन्तरले पराजित गर्दै मोरङले विजयी

भारतः सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

काठमाडौं । भारतमा सात सयभन्दा बढी प्रतिष्ठित कलाकारले संसदको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन अपील गरेका छन् ।  जति निर्वाचनको मिति नजिकिँदैछ, उति उति मतदातालाई प्रभावित

वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुपः गृहमन्त्री

पोखरा । गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आएका गृहमन्त्री थापाले