गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि मृत्यु भएका १८ जनाको शव पोष्टमार्टम जारी छ । सबै पोष्टमार्टम गरिसकेपछि आफन्तलाई शव जिम्मा दिने चिकित्सको तयारी
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार ३२ अंकले बढेको छ । बजार बढेसंगै नेप्से २५६८ विन्दुमा पुगेको छ । नेप्से बढे पछि कारोबार रकम भने ह्वात्तै घटेको छ
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एशिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छिन् । श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद भनाभन भएको छ । बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ । बिहीबार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते
काठमाडौँ । निकै प्रतिक्षा गरिएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ । परिस्थिति सामान्य रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैङ्कका सहायक
एजेन्सी । जापानी नागरिकको जनसंख्या २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको