एजेन्सी । फिलिपिन्सको मेट्रो मनिला काउन्सिलले बुधवार राष्ट्रिय राजधानी क्षेत्रमा आधिकारिक रूपमा विपद्को अवस्था घोषणा गरेको छ । आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टाइफुन
काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम आज पनि भइरहेको छ । पोष्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा इयु सेफ्टी लिस्ट तथा नागरिक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा केन्द्रीय
काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । नेपालको आन्तरिक उडान क्षेत्र भौगोलिक अवस्थाका कारण यसै पनि असुरक्षित मानिन्छ । त्यसमाथि विमानस्थलमै उडान र अवतरणका क्रममा हुने दुर्घटनाले यो क्षेत्रमा झन् त्रासको वातावरण सिर्जना गरेको छ
एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ५० बढी घाइते