काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खेलकुदमा पर्याप्त लगानी हुन
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभा
काठमाडौं । काठमाडौंमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो तीन बजे सुरु हुनेछ । प्रतियोगितामा बंगलादेशको यो पहिलो खेल
एजेन्सी । अमेरिकाले हमास र इजरायलबीचको युद्धविरामका लागि अघि सारेको प्रस्तावप्रति इजरायल सकारात्मक देखिएको छ । इजरायलको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले इजरायलले युद्धविराम वार्तामा सहमति जनाएको बताउनुभएको
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदैछ । गाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि
काठमाडौं । विराटनगरमा मापदण्ड विपरितका घरहरु बनाउने काम भइरहेका छन् । भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने)को प्रयोग गरेर घरहरु
एजेन्सी । सुडानका अधिकारीहरू र विज्ञहरूका अनुसार सुडानमा लामो समयदेखि जारी द्वन्द्वका कारण देशको स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको छ । वार्षिक भारी वर्षा र बाढीका कारण सुडानमा हैजा र
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउने बताउनुभएको छ । सोमबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना