Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका लागि राज्यको काम कारवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोग

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताउनुभएको छ । आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश

राष्ट्रपति पौडेलसँग पत्रकारको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न भाषा, संस्कृति र समुदायलाई विकास गरेर राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका प्रतिनिधि मण्डलसँग शीतल निवासमा भएको भेटवार्ताको

हिमाली परम्पराको बौद्ध शिक्षा

काठमाडौं । नेपालको हिमाली क्षेत्रको परम्परागत बौद्ध शिक्षालाई मूल प्रवाहमा ल्याउनु पर्नेमा प्राज्ञ तथा बौद्ध विद्धानहरुले जोड दिएका छन् । आइतबार राजधानीमा भएको नेपालमा हिमाली बौद्ध शिक्षा सम्भावना र चुनौति

दक्षिणी अफ्रिका खडेरीको मारमा

एजेन्सी । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख मानिस खडेरीको चपेटामा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण ६ करोड ८०

मंकीपक्स : सरकारद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सरकारले नेपाल पनि मंकीपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंकीपक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिँदै नागरिकलाई

राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व रक्षाबन्धन : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताउनु भएको छ । आज रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य,

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरि क्वाँटी खाने दिन

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको