Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


नेप्से २ अंक बराबरले ऋणात्मक

काठमाडौं, पुस १५ । अघिल्लो दिन सामान्य अंकले सुधारिएको सेयरबजार मंगलबार पुनः ऋणात्मक रहन पुग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रही ११ सय ६६ कायम भएर

१० वर्ष नै भ्रमण वर्ष मनाउने तयारी : मन्त्री भट्टराई

काठमाडौं, पुस १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्वतारोहण र पर्यटनको विषयमा पढाइका लागि पर्यटन विश्वविद्यालय स्थापनाको तयारी भइरहेको बताएका छन् । मंगलबार नेपाल पर्यटन बोर्डको २१औं

सेनाका जितेन्द्रले जिते उपाधि

कन्चनपुर, पुस १५ । महेन्द्रनगरमा आयोजित दोस्रो जैविक धार्मिक पर्यटनमार्ग हाफ म्याराथनकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् । श्रीनाथ गणका दनुवारले एक घन्टा ७ मिनेटमा निर्धारित् २१.५ किमि

रौतहट अन्तिम चारमा

धनकुटा, पुस १५ । रौतहट महिला फुटबल टोली धनकुटामा जारी सहिद ‘रिदामाहाङ्ग रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार तल्लो टुँडिखेलमा भएको खेलमा रौतहटले

प्रदेश–३ को नाम वाग्मती राख्ने निर्णय नसच्याए असहज परिस्थिति सिर्जना हुने चेतावनी

काठमाडौं, पुस १५ । पहिचानसहितको संघीयता पक्षधरहरुले सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट ३ नम्बर प्रदेशको नाम वाग्मती राख्ने निर्णय भएकामा असहमति जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ नेकपाले प्रदेशको अधिकार ‘अपहरण’ गर्‍यो : कांग्रेस

काठमाडौं, पुस १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको अधिकार ‘अपहरण’ गरेको आरोप लगाएको छ । मंगलबार ललितपुमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रदेश

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रिन्स र कविता उत्कृष्ट खेलाडी

बिराज रोस्यारा (इमेज) कैलाली, पुस १५ । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पहिलोपटक आयोजित ‘कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा

कोठीमा बेचिएका यी किशोरीहरुको दर्दनाक कहानी (भिडियोसहित)

काठमाडौं, पुस १५ । नुवाकोटकी १५ वर्षीया किशोरी । जसलाई आफ्नै काका–काकीले बेचिदिए । काठमाडौंको एक घरमा घरेलु कामदारका रुपमा कार्यरत् यी किशोरीलाई आफ्नै काकाले भारतको चप्पल कारखानामा काम लगाइदिने

यसकारण ‘सूचना प्रविधि विधेयक’को विरोध

अक्कल कुँवर (इमेज) काठमाडौं, पुस १५ । विधेयक बनेदेखि नै विवादित बनेको ‘सूचना प्रविधि विधेयक’ प्रतिनिधिसभाको एक समितिले बहुमतले पास गरेपछि थप विवादित बनेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली

हिमालयन शेर्पाको लगातार दोस्रो हार, ‘बीबीसी’ विजयी, साहुखल ९९ गोलमै अड्किए

काठमाडौं, पुस १५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले लगातार दोस्रो हार व्यहोरेको छ । सुरुआती दुई खेलमा बराबरी खेलेको शेर्पाले त्यसपछिका दुई खेल हारेको हो