विराटनगर । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई
सागर महत/ईमेज अर्घाखाँची । तीन वर्षअघि क्यान्सरबाट एउटा खुट्टा गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका–५ का राकेश थापाको परिवारमा फेरि अर्को पीडा थपिएको छ । आर्थिक अवस्था निकै कमजोर रहेका थापाका छोराको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट भएको जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षा विफल हुन नदिने संकल्प गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२०
इलाम । पूर्वी नाका इलामको पशुपतिनगरमा नेपालतर्फ मात्र भन्सार रहेकोले आयात निर्यात लगायतका कारोबार वर्षौदेखि ठप्प छ । भारततर्फ भन्सार खोल्न पहल नहुँदा निकासी पैठारी शुन्य बराबर छ । पशुपतिनगर
-हरिविनोद अधिकारी प्यारी बहिनी जगदम्बा तिमीले अस्तिमात्रै सोद्धैथियौ-दाजु बीपीको राष्ट्रिय मेलमिलाप दिवस नेपालमा कसरी मनाइँदैछ ? नेपालमा भन्दा बरु बाहिरचाहिँ बीपीको वास्ता गरिन्छ, तर नेपालमा बीपीको फोटोमात्र राखिन्छ, निर्वाचनताका उहाँको
काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । उत्तरले निकट भविष्यमै रणनीतिक हतियार पेश गर्ने तयारी गरेको जनाएको छ । अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध
काठमाडौं । सरकारले कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा पोस्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयका अनुसार जाडो र गर्मी मौसम अनुकुल हुने गरी सुरक्षा पोस्ट निर्माण गर्ने प्रक्रियासमेत अघि बढेको
काठमाडौं । गोकर्ण फरेष्ट रिसोर्टअन्तर्गतका सम्पूर्ण संरचना यती होल्डिंग्सलाई दिन रातारात कानुन परिवर्तन गर्न सक्ने सरकारले पानीजहाज संचालन गर्न अत्यावश्यक नियमावली भने अझै बनाउन सकेको छैन । नियमावली अभावकै कारण
काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूताबासमा निवेदन दिएका छन् । मलेसिया सरकारले अवैध रुपमा काम गर्दै आएका आप्रबासीका लागि
काठमाडौं, पुस १५ । पूर्वपर्यटनमन्त्रीहरुले नेपाल भ्रमण वर्ष २०२० को आवश्यक तयारी नभएको टिप्पणी गरेका छन् । सरकारले भ्रमण वर्ष २०२० का लागि आवश्यक गन्तव्य पहिचान तथा पूर्वाधार विकास नगरेको