Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

काठमाडौं, पुस १५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय

नेपाली चेलीहरु निजी ‘अपार्टमेन्ट’मासमेत बेचिने गरेको खुलासा

काठमाडौं, पुस १५ । विदेशका कोठीहरुमा मात्र नभइ नेपाली चेलीहरुलाई यौनशोषणका लागि निजी ‘अपार्टमेन्ट’हरुमासमेत बेचिने गरेको खुलासा भएको छ । माइती नेपालले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा भारतलगायत अफ्रिकी मुलुकहरुबाट

दुई ‘कमरेड’ भीम रावल र सूर्य थापाबीच जुहारी, सामाजिक सञ्जालमा खुइल्याउने अभियान जारी

काठमाडौं, पुस १५ । नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच एकार्कालाई खुइल्याउने होड चलेको छ । दुवै नेताले एकले अर्कालाई होच्याउन सामाजिक सञ्जालको प्रयोग

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १ किलो नक्कली सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर मिक्लाजुङ्ग गाउँपालिका–१ का २४ वर्षिय अरुण राई, मोरङ केराबारीका भुपाल

देशमै पहिलोपटक डिजिटल अपाङ्ग परिचयपत्र

कास्की । माछापुच्छ्रे  गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण

‘नेपालको उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाइने’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाइने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको आज(मंगलबार) काठमाडौमा

भ्रमण वर्ष सफल बनाउन टिपर र ट्रकमा लोगो

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा

नेपालमा खाना संस्कृतिको विकास जरुरी – मुख्यमन्त्री पोखरेल

बुटवल । बुटवलमा दोस्रोे सडक खाना महोत्सव सुरु भएको छ । सडक खाना महोत्सवको एक विशेष समारोहकाबीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै नेपालमा खाना संस्कृतिको विकास

सुडानमा शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्ड

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय

‘गलबन्दी’मा झुमे दर्शक, प्रकाशले सुनाए परदेशीका दुःख

–रामबहादुर थापा(रासस) बाग्लुङ ।   चर्चित गायक प्रकाश सपुत आइतबार गृहजिल्लामा सुनिए । बागलुङ महोत्सवका अवसरमा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्च उपलब्ध गराएको थियो । सपुतको गायकीले बागलुङ महोत्सव सङ्गीतमय बन्यो