Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


मेयरको अगुवाइमा एक दर्जन पत्रकार कुटिए

जनकपुर, पुस २२ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ । मंगलबार मेयर साहकै अगुवाइमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका पत्रकारहरुमाथि कुटपिट भएको

हिमालयन शेर्पा–फ्रेन्ड्स बराबरी

काठमाडौं, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । भएन कुनै गोल मंगलबार दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा

आमनागरिकसँग जोडिएका विषयवस्तु ओझेलमा

अक्कल कुँवर (इमेज) काठमाडौं, पुस २२ । संघीय संसद, प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित हुँदा आमनागरिकसँग जोडिएका विषयवस्तु ओझेलमा परेका छन् । पुस ४ गते संघीय संसद, प्रतिनिधिसभा सुरु भएपछि त्यसपछि

आमाको मृत्यु, बाबुले दोस्रो बिहे गरेपछि सात वर्षदेखि सडकमा

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) इटहरी, पुस २२ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले विगत तीन वर्षदेखि संयुक्तरुपमा गर्दै आएको सडक बालबालिका उद्धार अभियान प्रदेशहरुबाट पनि

नेप्से १६ अंकले उकालो, कारोबार अर्ब नाघ्यो

काठमाडौं, पुस २२ । मंगलबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार पनि अर्ब नाघ्यो । साताको तेस्रो दिन लगातार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेको हो

अनलाइन ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, पुस २२ । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत् ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत् ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन

मोटरसाइकल चोरी गर्दा–गर्दै प्रहरीको फन्दामा

काठमाडौं, पुस २२ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिकाका २० वर्षीय युवराज तामाङ छन् । मंगलबार बिहान काठमाडौं महानगरपालिका–१५,

फरार अपराधी सुटुक्क अदालतमा

निजगढ । बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ

भ्रमण वर्षको प्रचारमा अष्ट्रेलिया पुगेका मन्त्री भट्टराईसहितको टोलीलाई प्रहरीले रोक्यो

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्व र्‍यालीलाई स्थानीय प्रहरीले रोकेको छ । भीषण आगलागी र डढेलोका कारण कम्तीमा २४ जनाको ज्यान गएको,

सूचना तथा प्रविधि विधेयकको विरोधमा अध्यक्ष यादव: ‘वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजियो’

काठमाडौं । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकको विरोध गरेका छन् । केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा