Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


थ्रीस्टार र ‘बीबीसी’, च्यासल र पुलिस भिड्दै

काठमाडौं, पुस २३ । सहदि स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछन् । थ्रीस्टार र ‘बीबीसी’ दशरथ रंगशालामा मध्याह्न १२ बजे थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित खेल्नेछ

‘सुलेमानी हत्याको बदला’, इराकस्थित अमेरिकी सेनाको क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार

काठमाडौं, पुस २३ । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई

‘म्यानचेस्टर डर्बी’मा सिटी विजयी, परेराले गरे आत्मघाती गोल

काठमाडौं, पुस २३ । इंग्लिस लिग कप फुटबलअन्तर्गत् मंगलबार राति भएको ‘म्यानचेस्टर डर्बी’मा सिटी विजयी भएको छ । म्यानसिटी ३–१ म्यानयु म्यानचेस्टर युनाइटेडको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा पेप

कांग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव

भीष्मराज ओझा (रासस) काठमाडौं, पुस २२ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन् ।

सुन–चाँदीको भाउमा सामान्य कमी

काठमाडौं, पुस २२ । निरन्तर उकालो लागेर दैनिक रेकर्ड कायम हुँदै आएको सुनको भाउमा मंगलबार भने सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा

नेपाल टेलिकम र सडक विभागबीच समझदारी

काठमाडौं, पुस २२ । नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यससम्बन्धी समझदारीपत्रमा हालै सडक विभागका महानिर्देशक केशवकुमार

‘आर्थिक विकासको राष्ट्रिय स्वार्थ पूरा हुने भए जुनसुकै परियोजना पनि ठीक’

काठमाडौं, पुस २२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकासको राष्ट्रिय स्वार्थ पूरा हुने भए जुनसुकै परियोजना पनि ठीक हुने बताएका छन् । अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)

सातओटै प्रदेशमा श्रमिक बैंक स्थापना गर्ने सरकारी तयारी

काठमाडौं, पुस २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी तीन महिनाभित्रै श्रमिक बैंक स्थापना गर्ने जनाएको छ । मन्त्रालयले एक महिनाको उपलब्धि र तीन महिनाको कार्ययोजनाबारे  जानकारी दिन

१२२ चिनियाँलाई लैजान आउँदै दुईओटा विमान

दीपक श्रेष्ठ, लक्ष्मणमान डंगोल र योगेश लामा (इमेज) काठमाडौं, पुस २२ । नेपालमा अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन फिर्ता गर्ने प्रक्रिया लगभग पूरा भएको छ

किशोरी हत्याको आरोपमा आमासहित चारजना पक्राउ

पर्सा, पुस २२ । किशोरी हत्याको आरोपमा प्रहरीले पर्सामा किशोरीकी आमासहित चारजनालाई पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका–९, शिवबर्वाकी १५ वर्षीया किशोरी पुनिताकुमारीको हत्या गरेको आरोपमा उनकी आमा ३०