Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीमा उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको

विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौं । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित हुनुभएको छ । सोमबार भएको समिति सभापति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गर्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । सोमबार शर्माको एकल उम्मेदवारी परेसँगै उहाँले निर्वाचित हुनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष

अपांगता भएका व्यक्तिहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने

सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ : भूमिसुधार मन्त्री अधिकारी

काठमाडौं । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

संविधान संशोधनको कुरालाई सार्वजनिक छलफलको विषय बनाउनुपर्छ : माधव नेपाल

(सन्दर्भः संविधान दिवस) काठमाडौं । सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । यसअघि बसेको संवैधानिक परिषद्को

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन हुनेछ । सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत

विश्वकप लिग–टु क्रिकेटमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आइ.सी.सी विश्वकप लिग–टु क्रिकेटअन्तर्गतको खेलमा आज नेपालले क्यानडाको सामना गर्नेछ । सन् २०२४ देखि २०२७ सम्म चल्ने विश्वकप लिग टु क्रिकेटको यो २६ औं खेल हो । खेल

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनु भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जजनाएको छ । माओवादी केन्द्रले