एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाकोे फ्लोरिडा गल्फ कोर्समा गल्फ खेलिरहनु भएका ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका हुन्
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गए राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन सहित चालु आर्थिक वर्षका लागि आज बजेट ल्याउन लागेको छ । उक्त कुरा मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको थियो ।
काठमाडौं । मोहम्मद जयन्तीको अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि सावर्जनिक बिदा दिएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिइने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकको अवरोध कायम राख्ने निर्णय गरेको छ । एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको विषय संसदको रेकर्डबाट नहटाएसम्म
न्युज एजेन्सी नेपाल काठमाडौं । कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरुमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ । आइतवार बिहान झापाको बिर्तामोडमा उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु भएको हो