Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच मन्त्री चौधरीले सो

नागरिकतासम्बन्धि समस्या समाधान हुनेगरी निर्देशिका परिमार्जन हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धि समस्या समाधान हुनेगरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरेको नागरिकतासम्बन्धि पीडितहरुको गुनासो सुनुवाई सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश

ओलीको दाबी – एमालेले २०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिशन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गर्नुभएको छ । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

प्रधानमन्त्री ओलीको दाबी – अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताउनुभएको हो

चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै स्थानीय

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी-बसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन

आज ६०औँ बाल दिवस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही

प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषद्को निर्णय

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको विस्तृत छलफल गर्ने गरी सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजबिन गर्न निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन

सिटिजन्स फोन-पे क्रेडिट कार्ड सुरुवात

काठमाडौं । सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपाल कै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड, नेपालको आफ्नै कार्ड स्किम हो । यो नयाँ समाधानले नेपालमा

बबरमहलमा हिमालयन आर्ट फेस्टिभल

काठमाडौं । काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा हिमालयन आर्ट फेस्टिभल भएको छ । फेस्टिभलमा १२० जना अग्रज र युवा कलाकारहरुका सृजना प्रदर्शनीमा राखिएका छन् । जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला र