Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


अमेरिकी भ्रमणमा नेपालको शिर तल पार्ने काम गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने बताउनुभएको छ । आफ्नो आसन्न संयुक्त राष्ट्र संघको ७९ औं महासभामा

शेयर बजारमा पहिरो

काठमाडौं । शेयर बजारमा गिरावट जारी रह्यो । सोमबार पनि बजार परिसूचक नेप्से ५७ अंकले ओरालो लागेर २५ सय ८० मा आएर थामियो । कारोबार समेत खुम्चिएर साढें ७ अर्ब

प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको हो । सोमबारको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले

सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था

कांग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैन : सांसद रोकाय

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायले यस्तो

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सभापति थापा

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताउनुभएको छ । सोमबार समितिको

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो

संविधानले जनयुद्ध चिन्दैन : सांसद न्यौपाने

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा बोल्द सांसद न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो । सांसद न्यौपानेले अहिले

पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो

मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको हो ।