Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


ए डिभिजन लिग: आज मछिन्द्र र सरस्वती, आर्मी र एपीएफ खेल्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब भिड्नेछन् ।

आईसीसी विश्वकप क्रिकेट – आज अमेरिका र ओमान भिड्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालमा जारी त्रिदेशीय श्रृंखलामा आज अमेरिकाले ओमानसँग खेल्दैछ । एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अमेरिका र ओमान भिड्न लागेको यो पहिलो पटक हो

१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय २७ जनालाई कारबाही गरी ७५ करोड रुपैंयाँ जरिवाना गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा ५ लाख ४

मेयरले हाजिरी खाता गायब पारेपछि..

विराटनगर । मोरङको सुनबर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन

यलो हाउसले जित्यो इन्टर हाउस फुटसल प्रतियोगिता

काठमाडौं, माघ २२ । काठमाडौंमा सम्पन्न इन्टर हाउस फुटसल प्रतियोगिता यलो हाउसले जितेको छ । ओम एजुकेसन एकेडेमी सेकेन्डरी स्कुलको आयोजनामा भएको प्रतियोगिता यलो हाउसले जितेको हो । कुमारी फुटसलमा

आर्थिक सूचकहरु सकारात्मक रहेको गभर्नर नेपालको दाबी

काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र सही गतिमा अगाडि बढेको बताएका छन् । राष्ट्र बैंकले बुधबार गरेको मौद्रिक नीति कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा गभर्नर नेपालले

‘फोरजी’ सेवा ७७ ओटै जिल्लामा विस्तार हुनु सन्तोषजनक : सञ्चारमन्त्री

काठमाडौं, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा ‘फोरजी’ मोबाइल सेवा ७७ ओटै जिल्लामा विस्तार

नवीकरणीय ऊर्जामा दातृनिकायको सहयोग विस्तार

काठमाडौं, माघ २२ । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवर्द्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापित

नेप्से ५ अंक बढीले सकारात्मक

काठमाडौं, माघ २२ । बुधबार सेयरबजारमा सामान्य सुधार आयो । अघिल्लो दिन ओरालो लागेको बजार परिसूचक नेप्से यसदिन पुनः सामान्य अंकले सकारात्मक रह्यो । उतार–चढावबीच नेप्से ५ अंक बढीले सकारात्मक

निजगढ विमानस्थल कुनैपनि हालतमा पूरा गर्नुपर्ने आवश्यकता : मन्त्री भट्टराई

काठमाडौं, माघ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल देश विकासको ‘गेमचेन्जर’ परियोजना भएकोले यस परियोजनालाई आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् । नागरिक