Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


कोरोना भाइरस: मर्नेको संख्या पाँच सय ६५ पुग्यो, २८ हजार बढी संक्रमित

एजेनसी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी

जब अस्पतालको सटरमा डोजर चल्यो ! (फोटोसहित)

भैरहवा । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको व्यवसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भएपछि आज बिहानैदेखि डोजर चलाएर सटर भत्काउन सुरु

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस

मुख्यमन्त्रीको घर जाने पुल: पाँच बर्षमा पिल्लर राख्ने वेस मात्र निर्माण

– ध्रुव भट्टराई/ ईमेज  भोजपुुर । आमचोक गाँउपालिका  र उदयपुरको चौदण्डीगढी गाउँपालिका जोड्ने पुल ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । खोटाङ र भोजपुरवासीलाई तराईमा आवतजावत गर्दा सहजता

स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश

काठमाडौं । स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको एक तथ्यांकले देखाएको छ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार नर्वे दोस्रो नम्बरमा छ भने आइसल्यान्ड तेस्रोमा रहेको छ

चीनमै रोकिए कामदार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

-प्रदीप पौडेल/ईमेज पोखरा । राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । विमानस्थलमा काम गर्ने चिनियाँ कामदार कोरोना भाइरसका कारण चीनमै रोकिएकाले काम

हिउँदे वर्षाले कैलाली र कञ्चनपुरमा बाली सखाप

कञ्चनपुर । केही साताअघि परेको अविरल वर्षाका कारण कञ्चनपुर र कैलालीमा हिउँदे बालीमा ३० प्रतिशत नोक्सान भएको छ । लगातारको वर्षाका कारण कञ्चनपुर र कैलालीमा गहुँ, मसुरो, तोरीलगायतका हिउँदे बालीमा

‘विभिन्न विधेयकले लोकतन्त्रमा राणा शासन फर्केको आभाष’

काठमाडौ । प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया

झापामा परालको कुन्यूमा जलाएर भारतीयको हत्या

झापा । परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

ट्रम्मविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल, सिनेटमा पुगेन दुई तिहाइ मत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् । रिपब्लिकनको बहुमत