Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


लेबनानमा हिजबुल्लाह समुहविरुद्ध इजरायलको भीषण हमला जारी

एजेन्सी । लेबनानमा हिजबुल्लाह समुहविरुद्ध यजरायलको भीषण हवाई हमला जारी छ । बिहीबार मात्रै इजरायली हमलामा कम्तिमा ९२ जना मारिएका छन् । गत सोमबार इजरायलले हवाई हमला थालेपछि अहिलेसम्म ६

विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले

आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सुस्तावासीलाई एक वर्ष विद्युत निःशुल्क दिने उर्जामन्त्रीको घोषणा

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गर्नुभएको छ । सुस्ता जोड्ने पुल उद्घाटनपछि बोल्दै उर्जामन्त्री खड्काले

शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह

काठमाडौं । सरकारले शुक्रबार र शनिबार पहाडी र हिमाली जिल्लामा रात्री बस नचलाउन आग्रह गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टको बैठकले आजदेखि आइतवारसम्म ५६ वटा

मंहगीका कारण बजारमा चहलपहल कम

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिए पनि बजारमा कुनै रौनक देखिएको छैन । राजधानी काठमाडौंमै चाडपर्व आउँदा हुने किनमेलको चहलपहल देख्न पाईदैन । मीठो खाने र राम्रो लगाउने चाडपर्व

११ वर्ष लगाएर बनेको झोलुङ्गे पुल राष्ट्रपतिबाट उद्घाटन

काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का जनताको वर्षाैंदेखिको सपना पुरा भएको छ । नारायणी नदी पारी रहेका दुई वटा गाउँलाई जोड्नेगरी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि उनीहरु

देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष

म्यागको आयोजनामा ‘महिला पत्रकारका लागि राजनीतिक रिपोर्टिङ विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले महिला पत्रकारका लागि राजनीतिक रिपोर्टिङ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । म्यागले बिहीबार काठमाडौंमा राजनीतिक रिपोर्टिङ विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा पत्रकार

एन्फा महिला लिगमा सुपर लिग पुग्ने टोलीको टुङ्गो

काठमाडौं । तीन खेल बाँकी छँदा नै जारी एन्फा महिला फुटबल लिगको यस संस्करणमा सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ । कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित