Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत भइरहेको उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह

उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजबाट दल दर्ता आव्हान गरेको छ । आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि आयोगले दल दर्तासम्बन्धी सूचना निकालेको हो

‘कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन सक्दैन’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेस नेता अजयकुमार चौरसियाले कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार मन्त्री चौरसियाले

सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार सभापति देउवाले यस्तो बताउनुभएको हो । सभापति

बिहीबारदेखि आइतबारसम्म देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका ५६ वटा जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । जल तथा मौस विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखले बुधबार बुलेटिन जारी गर्दै बिहीबारदेखि

सहकारी व्यवस्थापन समितिमा दैनिक दुई सय जनाको उजुरी

काठमाडौं । बचत कर्ताहरुको रकम हिनामिना गरेका विभिन्न सहकारी पीडितहरु अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा धाउने क्रम बढेको छ । समितिले देशका २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सुचीमा समावेश

खोला किनारमा मापदण्ड विपरित संरचना निर्माण गरेको भन्दै विरोध

काठमाडौं । काठमाडौ महानगरपालिकाले १३ वडा स्थित विष्णुमती खोला किनारमा मापदण्ड विपरित संरचना निर्माण गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । खोलाको दायाँ बायाँ ४० मिटर वरपर कुनै पनि संरचना

जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी

काठमाडौं । सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३-० को जित

बचत अपचलनमा १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएकाहरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी,

संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौं : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा९एमाले० लगायतको समिकरणमा सरकार बनाएको बताउनुभएको छ । बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार