Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


शेयर बजार बढ्यो

काठमाडौं । पछिल्ला दिन निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार करिब ५० अंकको सुधार आएको छ । योसँगै परिसुचक २५ सय १९ विन्दुमा पुगेको छ । सामूहिक लगानी कोष

न्यायपरिषद्लाई बारको चेतावनी – यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं

काठमाडौं । न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ । नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र

सरकारको प्राथमिकता निर्माण व्यवसायीहरुको भुक्तानी परेन : महासंघ

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो

‘निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिता’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा

मधेश प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको मधेश सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ । बुधबार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै मेयर महर्जनले सो प्रतिवद्धता व्यक्त गर्नुभएको

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । बुधबार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफएम

सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य सात सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय र चाँदीमा ४० रुपैयाँ बढेको नेपाल

बागलुङको काठे खोलामा बन्यो अस्पताल भवन

काठमाडौं । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्ने गरी निर्माण भएको स्वास्थ्य चौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठे खोला गाउँपालिका–६ का