Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


आजको मौसम : पाँच प्रदेशमा वर्षा

काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा

काठमाडौं उपत्यकामा बाढी-पहिरोबाट ३४ जनाको मृत्यु

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । शनिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला

बाढी-पहिरोबाट देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्

आज साँझदेखि वर्षा कम हुने

काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार (आज) बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि

काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु

काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९, र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी

अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न

काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका

सबै सुरक्षित स्थानमा बस्नुहोला, उद्धार र राहतमा प्राथमिकता दिएका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ । केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जोखिममा रहेका

नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण बाढीले ललितपुरको नख्खुमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन