काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ
काठमाडौं । बाढी हेर्न गएका महोत्तरीका दुई युवाको मृत्यु भएको छ । सोनीखोलाको बाढीले बगाउँदा १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको
काठमाडौँ । लगातारको वर्षा रोकिए पनि केही नदीहरूको जलसतह खतराको तहभन्दा अझै माथि नै छ । आज बिहान ७ बजे सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि रहे पनि यो घट्दो
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान ९ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा समसामयिक राजनीतिक, विपद् लगायत
एजेन्सी । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधी र बाढीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । आँधीले सयौं घरको छाना उडाएको छ
सोलुखुम्बु । लगातरको वर्षाका कारण दुई फरक स्थानमा गएको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९ छेवारमा वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको
काठमाडौं । बाढीपहिरो र डुबानबाट हालसम्म एक सय जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यस्तै ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशभर तीन दिनसम्म विद्यालय बिदा दिन स्थानीय तह लगायत सम्बन्धित निकायलाई आग्रह गरेको छ । अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको,
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको