काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार उच्च अंकको सुधार आएको छ । सोमबार ४४ अंकले बढेर नेप्से २५ सय माथि पुगेको छ । तर कारोबार रकम भने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताउनुभएको छ । दशैंजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै
काठमाडौं । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहको आलोचना गरेका छन् । सोमबार काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं
काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
एजेन्सी । हिजबुल्लाहविरुद्ध हवाई हमला गर्दै आएको इजरायलले स्थलगत आक्रमणको तयारी तीब्र पारेको छ । इजरायलले लेबनानको सीमा नाकाहरुमा बख्तरबन्द गाडी र सैन्य टयांकहरु तैनाथ गरेको छ । इजरायलले हिजबुल्लाहलाई
सिन्धुली । बाढी पहिरोका कारण सिन्धुली जिल्लाको सुनकोशी नदीमा आएको बाढीले क्षति भएको बिपी राजमार्ग सञ्चालन गर्ने कार्य शुरु गरिएको छ । सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको नेपालथोक, मुलकोट,
काठमाडौं । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनऐ)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बसेको भर्चुअल बैठकमा
काठमाडौं । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समितिको बैठक शुरु भएको हो । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो । गृहमन्त्री रमेश
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदुतहरुका सम्बन्धमा प्राप्त उजुरी