एजेन्सी । लगातार रुपमा हवाई आक्रमण गर्दै आएको इजरायलले लेबनानको तीनवटा क्षेत्र खाली गर्न आदेश दिएसँगै स्थगल आक्रमण शुरु गरेको छ । इजरायली सेनाले बेरुतको दक्षिणी भागमा तीनवटा हिजबुल्लाहको पकड
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा देशभर बाढी पहिरोले पु¥याएको जनधनको क्षति,
काठमाडौं । नेपाली काँग्रेस संसदीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, विपद्, राहत, उद्धार लगायतका बारेमा छलफल हुनेछ
कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका– १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र
काठमाडौं । आज नेकपा एमालेको सचिवालाय बैठक बस्दैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक आज बिहान ११ बजे बस्ने
काठमाडौं । सरकारले बाढी–पहिरो–डुबानमा परेर मृत्यु भएकाको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । आजबाट देशभरका सरकारी कार्यालय र नियोगहरूमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ । प्रधानमन्त्री
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश,
सोलुखुम्बु । अविरल वर्षासँगै अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग सुचारु भएको छ । ओखलढुंगा र सोलखुम्बु सदरमुकाम जोड्ने सिद्धिचरण राजमार्गको पहिरो हटाएसँगै सडक सुचारु भएको हो । सडक खुलेसंगै ओखलढुंगा र
काठमाडौं । नवलपरासीको बर्दघाटस्थित चिसापानीबाट सशस्त्र प्रहरीले ४८ लाख बराबरको अवैध सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । चिनीको बिल बनाएर मोबाइललगायत अन्य सामान लैजाँदै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएको
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध लाञ्छना लगाउने खालको अभिव्यक्ति नदिएको दाबी गर्नुभएको छ । सर्वोच्च अदालत प्रशासनले वरिष्ठ अधिवक्ता समेत रहनुभएका अध्यक्ष घिमिरेविरुद्ध