Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


नख्खु खोला बाढी पीडितको गुनासो – सरकार भएको आभाष नै भएन

काठमाडौं । ललितपुरस्थित नख्खु खोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् । खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले

उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश र राजदुत लम्सालका उजुरीकर्तासँग भिडियोमार्फत छलफल

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रश्तावित राजदुत चित्रलेखा यादव र सेवा लम्सालको बिरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको छ । मंगलबार प्रस्तावित प्रधानन्याधीश राउत

कांग्रेस-एमालेको सरकार घातक : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान

हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै अनेरास्ववियूले पर्यटनमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले हवाई भाडामा भएको वृद्धिलाई तुरुन्त रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूले मंगलबार एक

विपत्तिको मिलेर सामना गरौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गर्नुभएको छ । मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री

कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौं : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताउनुभएको छ । मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी अध्यक्ष घिमिरेले यस्तो बताउनुभएको

सरकारको निर्देशन विपरित रात्रि बस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानविन गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

११४ अंकले बढ्यो शेयर बजार

काठमाडौं । दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । मंगलबार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा