काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताउनुभएको छ । बुधबार संसदीय सुनुवाई समिति समक्ष आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित प्रधानन्यायाधीश राउतले
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् । बुधबार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालिनालीमा नोक्सानी भएको बताउनुभएको छ । बुधबार कृषि, सहकारी तथा
एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा करिव २५ जनाको मृत्यु भएको छ । उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँका लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड,
काठमाडौं । आज सोह्रश्राद्धको अन्तिम दिन । असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । असोज २ गतेदेखि शुरु भएको सोह्रश्राद्ध आज समापन हुँदैछ । पितृपक्ष सकिएपछि भोलिदेखि बडा दशैं
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको दाउन्ने सडक आज बिहानदेखि सञ्चालनमा आएको छ । गएराति १० बजेदेखि मर्मतका लागि सडक बन्द गरिएको थियो । मर्मतपछि आज (बुधबार) बिहान ५ बजेदेखि सडक