Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


बाढी–पहिरोबाट हालसम्म २३३ जनाको मृत्यु

काठमाडौं । केही दिनअघि परेको लगातारको वर्षाले आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३३ पुगेको छ । यस्तै बाढी पहिरोबाट २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन्

गाजाको खान युनिस शहरमा इजरायलको भीषण हमला

एजेन्सी । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको पछिल्लो हमलामा ५१ जना मारिएका छन् । प्यालेस्टाइनी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातीदेखि इजरायली सेनाका ट्यांकहरु खान युनिसको दक्षिणी

आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी

आजदेखि दशैं शुरु : पहिलो दिन आज घटस्थापना

काठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा, बडा दशैंको पहिलो दिन घटस्थापना । आजबाट नेपालीहरुको महान चाड बडा दशैं शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने

सरकारद्वारा विपद् पीडित जिल्लामा अनुगमन टोली परिचालन

काठमाडौं । सरकारले विपद्मा उच्च जोखिममा परेका जिल्लाहरुमा पीडितहरुको राहत तथा उद्धारको कामलाई प्रभावकारी बनाउन स्थलगत अनुगमन टोली परिचालन गरेको छ । गृह मन्त्रालयले बुधबार साँझ पत्रकार सम्मेलनगरी सो जानकारी

यू-२० भलिबल टोलीलाई बिदाई

काठमाडौं । नेपाल यू-२० पुरुष भलिबल टोलीलाई बिदाई गरिएको छ । श्रीलंकामा हुन लागेको पुरुष यू-२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो । नक्सालस्थित क्राउन प्लाजा होटलमा

छविलाल जोशीलाई रिहा गर्न सर्वोच्चबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका संचालक छविलाल जोशीलाई रिहा गर्न अस्वीकार गरेको छ । पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ गरी कास्की प्रहरीको हिरासतमा

पक्कुको ब्रान्डिङ गर्दै होटल प्रेसिडेन्ट

काठमाडौं । रैथाने परिकार पक्कुको प्रबर्द्धन गर्न पक्कु फेस्टिभल २०८१ को आयोजना हुने भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ देखि २१ गतेसम्म पक्कु फेस्टिभलको

कर्णाली एसभिएस तेस्रो खेलमा पनि अपराजित

काठमाडौं । कर्णाली एसभिएसले ललितपुर क्विन्सको अपराजित यात्रा कायम गर्दै जारी एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित निकालेको छ । अघिल्लो दुई खेलमा अपराजित टोलीको भेटमा कर्णाली एसभिएसले तेस्रो खेलमा

डुंगा नहुँदा उद्धार गर्न धेरै दुःख भयो, पाँच वटा डुंगा किन्छौं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ । सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो कुरा बताउनुभएको हो । मेयर