Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो । तामाङलाई एसएस फाउण्डेशनले नख्खु

दशैँ अगाडि विपी राजमार्ग खुल्दैन : भौतिक मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडि

रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा

बाढी पहिरोले भत्काएका सडक बनाउन २५ अर्ब लाग्ने

काठमाडौं । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरुको पुनर्निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने दाबी गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी देशका ३४ वटा राजमार्गको ८

नेपाल-भारतमैत्री संघद्वारा बाढी पीडितका राहत सामाग्री हस्तान्तरण

काठमाडौं । नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक

सार्वजनिक खरिद ऐन संशोधन भएसँगै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषदबाट पास गर्छौं : मन्त्री भणडारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबारबाट

विपदबाट घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौं : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते हुनुभएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे

भित्रिन थाले दशैंका लागि खसी, बोका र च्याङ्ग्रा

काठमाडौं । दशैंका लागि व्यापारीले खसी, बोका र च्यांग्र्रा उपत्यका भित्र्याउन थालेका छन् । मुुस्ताङबाट दुुई सय च्यांग्र्रा आइपुुगेको चौपाया खरिद बिक्री संघले जनाएको छ । संघका अध्यक्ष जनक खड्काले

भारतको अवैध पटाका कारखानमा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ । बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँचनजना घाइते हुनुका साथै एकजना बेपत्ता भएको

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक