Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


अवरुद्ध चार राजमार्ग आइतबारसम्म खुल्ने, विपी राजमार्ग दशैँ पछि खुल्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको

नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस – दैनिक तीन सयलाई खाना खुवाउँछन्

काठमाडौं । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको/डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन

हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताउनुभएको छ । हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला मन्त्री

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ । त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग (सिडिपिएस)ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने छन्

काठमाडौंमा खसी प्रतिकिलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ । दशैँमा नयाँनयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत

त्रिभुवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार एयरपोर्ट भएको मन्त्री पाण्डेले विमानस्थल

स्कुल बसको ठक्करबाट २२ महिने बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट २२ महिना उमेरका बालकको मृत्यु भएको छ । कावासोतीको भित्री सडकखण्डको वडा नं १ छहारी चोकमा भएको दुर्घटनामा सम्राठ पौडलको मृत्यु भएको हो

उपभोक्ताको गुनासो : ‘महँगो दशैं, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजारमा चहलपहल देखिन थालेको छ ।

बाढीपहिरो : २३९ जनाको मृत्यु

कठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । बाढीपहिरोबाट २ सय ३९ जनाको मृत्यु भएको, १९

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

काठमाडौं । चितवनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ । बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । माउते सिंह