Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


विपद् प्रभावितहरु पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ । शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन

अब ढुवानीका लागि सवारी साधन चाहिए एपबाटै बुक गर्न मिल्ने

काठमाडौं । ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो । ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण

सरकारले विमान परिचारक र परिचारिकाको उमेर हद ५० वर्ष पुर्‍याउने

काठमाडौं । सरकारले विमान परिचारक/परिचारिकाको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन

करिब ९ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । ८ किलो ८ सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका

नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिको

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताउनुभएको छ । नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा सञ्चारमन्त्री गुरुङले डिजिटल

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

काठमाडौं । नवरात्रको तेस्रो दिन शनिबार दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट

दशैँमा जनकपुरको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा दर्शनार्थीको भीड

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिवत शुरुवातसँगै दशैँको रमझम देखिएको छ । जनकपुरधामको प्रमुख

हैटीमा सामूहिक हमलामा २० जना मारिए

एजेन्सी । अफ्रिकी मुलुक हैटीमा सामूहिक हमलामा २० जनाको मारिएका छन् । मारिनेहरुमा अधिकांश बालबालिका रहेका छन् । हैटीको राजधानी पोेर्ट–ओ प्रिन्सबाट उत्तर–पश्चिममा ग्रान ग्रिफ र उनीहरुको बिरोधी समुहका सदस्यहरुबीच

कृषिको दिगो विकास र प्रवर्द्धनका लागि एक दिने गोष्ठी सम्पन्न

काठमाडौं ।कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको