Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


‘दशैं-तिहार बिदामा पनि उपचार हुन्छ’

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि

राजस्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । सरकारले लिएको

नवरात्रको पाचौँ दिन : आज पनि कुष्माण्डा देवीकै आराधना गरिँदै

काठमाडौँ । नवरात्रको आज पाचौँ दिन । तिथिको घटबढले आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले

हेवाखोलामा यातायात सञ्चालन हुँदै

ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन हुने भएको छ । सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र

नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा शपथ

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिनुभएको हो

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

काठमाडौं । मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गरिन्छ । पूर्णतान्त्रिक विधिअनुसार

बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको भनाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको छ । ललितपुरको गोदावरीमा आज बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

राउत प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ । संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । केही दिनअघि संसदीय सुनुवाइ

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पर्यटनमन्त्री पाण्डेले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध