Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


प्रधानन्यायाधीश राउतको आज नियुक्ति र शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको आज नियुक्ति तथा शपथग्रहण कार्यक्रम हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र दिउँसो साढे १ बजे शीतल निवासमा पद तथा

आजदेखि खसीबोका र च्यांग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकिलो ६६०

बाढीपहिरो : हालसम्म २४४ जनाको मृत्यु

काठमाडौ‌ । गत साताको बाढीपहिरोबाट हालसम्म २४४ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण १९ जना बेपत्ता भएका छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो

इजरायल हमास युद्धको एक वर्ष पुरा

एजेन्सी । हमास र इजरायलबिचको युद्ध एक वर्ष पुरा भएको सन्दर्भमा विश्वभर प्यालेस्टेनीहरुको समर्थनमा प्रर्दशन भएको छ । हमास नियन्त्रित क्षेत्र गाजालगायत विश्वका थुप्रै राष्ट्रहरुमा भएको प्रदर्शनमा हजारौंको सहभागिता रहको

आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्र (बडा दशैं)को चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थी (दुर्गापक्षको चौथो दिन) कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।

कांग्रेस, एमाले र माओवादीको सत्तास्वार्थले मुलुक बिग्रियो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका

शिक्षकको सम्मान र प्रेरणाका लागि प्रोत्साहन योजना लागू गर्न माग

काठमाडौं । शिक्षकहरुले नेपालको संविधानले समाजवादउन्मुख शिक्षा प्रश्तावनामा राखेर संवैधानिक हकको रूपमा शिक्षा र ट्रेड युनियनलाई प्रवन्ध गरेपनि व्यवहारमा रुपान्तरण गर्न नसकेको गुनासो गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले

लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन

काठमाडौं । लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले शनिबार सम्झौता पत्रमा हस्ताक्षर

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौं : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ । नेकपा (माआवादी केन्द्र)को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले