काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट
काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताउनुभएको छ । सोमबार पत्रकारहरुसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले दर्शै लक्षित खसी, बोका र च्यांग्रा सुपथ मूल्यमा विक्री वितरण सुरु गर्दा राजधानीको कलंकी खसी बजारमा पनि व्यापारीहरुले खसी, बोका, च्याँग्रा र
सिन्धुली । काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा
काठमाडौं । शेयर बजार सोमबार दोस्रो दिन पनि बढेको छ । दिनभरको उतार चढावकाबीच सोमबार बजार परिसूचक नेप्से ३७ अंकले बढ्दै २६ सय ९० को विन्दुमा पुगेर बन्द भएको छ
सुनसरी । सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन गरिएको छ । नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गरिएपछि यात्रुहरुको सुरक्षामा प्रस्न उठेको छ । सुनसरीको चतरादेखि उदयपुर, धनकुटा हुँदै
काठमाडौं । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । विजया दशमीको अवसर पारेर असोज २३ गते बुधबार झिझिया महोत्सवको आयोजना गर्न लागिएको नव मिथिला फाउण्डेसनले जनाएको
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।