काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले पानीको परीक्षण शुरु गरिसकेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार काठमाडौं उपत्यका मेयर फोरमसँगको छलफलमा उहाँले विपद्बाट विपद्जन्य घटनाका कारण पानीको समस्या विकराल बनेको र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताउनुभएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो
काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताउनुभएको छ । प्रस्तावित राजदुत यादवले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पु¥याउने विभिन्न
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद्ले न्यायाधीश नियुक्तिका लागि गरेकोे सिफारिस संविधानसम्मत भएको बताउनुभएको छ । बुधबार संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा प्रस्तावित प्रधानन्यायाधीशले संविधान
काठमाडौं । नेपाल-कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलबार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५०
काठमाडौं । पछिल्ला दुई दिन बढेको शेयर बजार बुधबार फेरि ओरालो लागेको छ । दिनभरको उतार चढावपछि बजार परिसूचक २६ अंकले घटेर बन्द भएको छ भने नेप्से २५ सय ९७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालको न्यायपालिका पुरुषप्रधान रहेको बताउनुभएको हो ।