काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगको बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई बुझाएको प्रतिवेदनमा पछिल्ला
काठमाडौंं । साइबर अपराधको आरोपमा पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका १७ सय सवारी साधन काठमाडौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि
एजेन्सी । ट्युनिसियामा डुंगा पल्टिँदा हुँदा १२ जनाको मृत्यु भएको छ । ट्युनिसियाको दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्र माडमा आप्रवासी चढेको डुंगा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको
काठमाडौं । गत शुक्रबार र शनिबार परेको भीषण वर्षाका कारण निम्तिएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । अहिलेसम्म दुई सय चार जनाको मृत्यु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ । संयुक्त राष्ट्र संघको ७९ औं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्किनुभएको छ । सोमबार प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिइ स्वदेश
काठमाडौं । प्रस्तावित मिडिया काउन्सिलको नारा तय गरिएको छ । सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकले प्रस्तावित मिडिया काउन्सिलको नारा तय गरेको हो । बैठकले स्वतन्त्र, स्वच्छ, मर्यादित र
काठमाडौं । सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ । सोमबार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सो जानकारी दिनुभएको
काठमाडौं । प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उहाँविरुद्ध ६ वटा उजुरी परेको