Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ। कोशी,

उपत्यकासहित देशका विभिन्न स्थानमा डुबान

काठमाडौं । गए रातीदेखि भइरहेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डुबान भएको छ । काठमाडौंका टेकुदोभान, बल्खु, कालीमाटी, गोंगबु, बौद्ध, कलंकीलगायतका स्थान डुबानमा परेका छन् । ललितपुरमा पनि

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । परिषदको आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई

पर्यटन क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

भारतमा पोखरीमा डुबेर ४६ को मृत्यु

एजेन्सी । भारतमा हिन्दू धार्मिक पर्व मनाउने क्रममा पोखरीमा डुबेर ४६ जनाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ७ महिला ३७ बालबालिका रहेका छन् । अविरल वर्षासँगै आएको बाढीले

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान ११.३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । रास्वपाको आज हुने

पहिरोले कुलेखानी–फाखेल–काठमाडौं सडक अवरुद्ध

हेटौंडा । आज बिहान गएको पहिरोले हेटौंडा कुलेखानी फाखेल हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार आज बिहान हेटौंडा कुलेखानी फाखेल हुँदै

केही नदीहरूमा बाढीको उच्च जोखिम : सतर्क रहन अपिल

काठमाडौँ । आइतबारसम्म देशका केही नदीहरूमा बाढीको जोखिम बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म

नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको कृति ‘आगोको बीउ’ निबन्ध संग्रह लोकार्पण गरिएको छ । नयाँघरेको यो १९ औ कृति हो । वरिष्ठ कवि तथा समालोचक कृष्ण धरावासीले काठमाडौमा

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा,