Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कतारले फर्कायो २० नेपाली, नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

काठमाडौं । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन

२३५ ‘आइसीयु’ र एक हजार ‘आइसोलेसन वार्ड’ थपिने

काठमाडौं, चैत ३ । ‘नोभेल कोरोना’ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र केन्द्रमा २३५ ओटा ‘आइसीयु बेड’ बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा

धरहराको १०औं तला ढलान गर्ने तयारी

काठमाडौं, चैत ३ । पुनःनिर्माण जारी रहेको धरहराको १०औं तला ढलानको तयारी भइरहेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान

नेप्से साढे ३ अंक बराबरले सकारात्मक

काठमाडौं, चैत ३ । पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । कारोबार भने थप खुम्चियो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक

ग्यासका नयाँ सिलिन्डर बिक्री नगर्ने उद्योगी र बिक्रेताको निर्णय

काठमाडौं, चैत ३ । ग्यास उद्योग संघ र बिक्रेता महासंघले नयाँ ग्यास सिलिन्डर बिक्री नगर्ने निर्णय गरेका छन् । उपभोक्ताहरुले अनावश्यक ग्यास सिलिन्डर सञ्चय गरेको भन्दै ग्यास उद्योगीहरुले नयाँ सिलिन्डर

सर्वोच्चले मुद्दाको सुनुवाइमा ढिलाइ गर्दा न्यायमा पक्षपात गरेको आरोप

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, चैत ३ । सर्वोच्च अदालतले रिट सुनुवाइमा विलम्ब गर्दा मुद्दाका पक्षहरुको हक नै समाप्त हुने त होइन भन्ने शंका बढेको छ । पछिल्ला

‘कोरोनाभाइरस’ फैलन नदिन प्रदेश सरकारहरुलाई जागरुग बनाउने कोसिस

काठमाडौं, चैत ३ । विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ नेपालमा फैलन नदिन प्रदेश सरकारहरुलाई पनि जागरुग बनाउने कोसिस भइरहेको छ । आइतबार सातै प्रदेशका सरकारका प्रतिनिधिहरुसँग संघीय सरकार मातहतको उच्चस्तरीय समितिले छलफल

१७७ बोरामा ८ लाख ४९ हजार मेडिकल मास्क बरामद

दीपक श्रेष्ठ, देवेन्द्र महर्जन र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, चैत ३ । ‘कोरानोभाइरस’को त्रासका कारण बजारमा मेडिकल मास्कको चर्को माग छ । तर, यही त्रासको वातावरण व्यापारीहरुका लागि भने कमाउने

‘कोरोना’ त्रासः तातोपानी कुण्डमा आउने बिरामीको संख्या ह्वात्तै घट्यो

म्याग्दी, चैत ३ । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको तातोपानी कुण्डमा ‘कोरोनाभाइरस’को त्रासका कारण बिरामीहरुको उपस्थिति घट्दै गएको छ । दैनिक ८०० देखि एक हजारसम्मको संख्यामा बिरामी आउने कुण्डमा अहिले

भण्डारी दम्पतीको हत्या प्रकरणमा मृतककै छोरा पक्राउ

कञ्चनपुर, चैत ३ । केही दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा भएकोे हत्या प्रकरणमा मृतकका छोरा पक्राउ परेका छन् । अंशको विवादका कारण सौतेनी आमा र बुवाको हत्या गरेको आरोपमा अमगढी