काठमाडौं । सिन्धुपाल्चोकमा ठूलो संख्यामा राप्रपाका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि काँग्रेस र राप्रपाबीच पटक(पटक वार्ता समेत भएको छ । काँग्रेसले वार्ता टोली
काठमाडौं । विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू शिवराज अधिकारी
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय
काठमाडौं । श्री कुमारी क्लबलाई ३–१ ले हराउँदै खुमलटार युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा हिजो भएको खेलमा खुमलटारलाई विजयी
काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले प्रादेशिक कमिटी गठन गरेको छ । पोखरामा हिजोदेखि जारी एनओसीको बोर्ड बैठकले संघीय संरचनाअनुसार सातै प्रदेशमा संयोजक तोकेको हो । बैठकले सात प्रदेशमा ११
काठमाडौं । कोरोनाभाइरस संक्रमण थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ आज यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुने भएको छ । यूरोपेली परिषद् प्रमुख चाल्र्स
काठमाडौं । काठमाडौं महानगरपालिका पुतलीसडक छेउमा रहेको न्यूप्लाजाको देवी गल्लीमा भुस्याहा कुकुरको आतंक देखिएको छ । उक्त गल्लीमा करिब १५ वटा कुकुर एकै ठाउँमा बस्ने गर्छन र त्यो गल्ली भएर
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको