Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


तरकारी तथा खाद्यान्नका परम्परागत बीउ लोप हुने अवस्थामा

डडेल्धुरा, चैत ३ । उत्पादनलाई मात्र प्राथमिकतामा राख्दा डडेल्धुरालगायतका जिल्लामा परम्परागत मौलिक तरकारीको बीउ लोप हुने अवस्थामा पुगेको छ । आधुनिकीकरणका नाममा पहाडी मूला, पालुंगो, धनियाँ, रैथाने आलु, लौका, बैगुन

नेपाल रेडक्रस सोसाइटीमा कुनै अनियमितता नभएको दाबी

काठमाडौं, चैत ३ । नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे प्रतिनिधिसभाअन्तर्गत् महिला तथा सामाजिक समितिमा छलफल भएको छ । समितिको बैठकमा रेडक्रस सोसाइटीका प्रमुख सञ्जय थापाले रेडक्रस सोसाइटीमा कुनैपनि अनियमितता नभएको

‘एमसीसी’लाई संसदीय प्रक्रियामा अघि बढाउन दलहरुको निर्णय पर्खिरहेको छु : सभामुख

काठमाडौं, चैत ३ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग कार्यक्रम ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अगाडि बढाउन दलहरुको निर्णय पर्खिरहेको बताएका छन् । सोमबार सिंहदरबारमा गरिएको पत्रकार भेटघाटमा सभामुख सापकोटाले आफू

मोहनापुल–अत्तरिया सडकमा ट्यांकर जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो

बिराज रोस्यारा (इमेज) कैलाली, चैत ३ । कैलालीको मोहनापुल–अत्तरिया सडकखन्डमा जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको दुवै छेउमा सडक नै अवरुद्ध हुनेगरी ट्यांकर पार्किङ गरिँदा यात्रीहरु

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

काठमाडौं, चैत ३ । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । संघीय संसद, राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले  सुकुम्बासी आयोग बनाइएपनि समस्या

कोभिड–१९ः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

काठमाडौं, चैत ३ । ‘कोभिड–१९’ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । संक्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा

क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । स्पेनिस फुटबल क्लब भ्यालेन्सियाका पाँच जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अर्जेन्टाइन डिफेन्डर इजेक्वेइल ग्यारीसहित पाँच जना खेलाडी र स्टाफलाई कोरोना देखिएको क्लबले बताएको छ ।

जनकपुर पटना चल्ने गाडी बन्द

जनकपुर । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा

सतुंगलबाट साढे आठ लाख सर्जिकल मास्क बरामद, २ जना पक्राउ

काठमाडौँ । सतुंगलबाट करिब साढे आठ लाख सर्जिकल मास्क बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १ सय २० वटा कार्टुनमा राखिएको

अमेरिकी दूतावासले गर्‍यो सबै भिसा प्रक्रिया रद्द

काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ ।